राजनीति

राष्ट्रपतिले सम्बोधन गर्दा संसद्‌को घोर अपमान भएकै हो भन्दै संसदमा यसरी कुर्लिए बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्वोधन गर्दा राष्ट्रपति विद्यादेवि भण्डारीबाट संघीय संसद्‌का सभामुख र अध्यक्षको अपमान भएको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌को अपमान भएको भन्दै संशोधन