राजनीति

३ अर्ब ठगीका यी नामुद ठग जसलाई अदालतले छोडे लगत्तै प्रहरी यसरी जाक्यो कस्टडीमा

 मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसँग १० लाख रुपैयाँ धरौटी मागेको छ।   जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासले उनलाई धरौटी मागेको हो। उनले काठमाडौं जिल्ला अदालतमा १० धरौटी तिरेका छन्। श्रेष्ठविरुद्ध