धारिलो रमेश खरेललाई यसरी बनाईयो भुत्ते,गृहमन्त्रीलाई डोज र ब्रिफकेस काण्ड बन्यो यस्तो तगारो
दलीय प्रभाव र भ्रष्टाचारमा विगत केही वर्षयता मुछिँदैं आएको प्रहरी नेतृत्व तथा संस्थामा अब एकाएक नैतिकता बहसको विषय बन्न पुगेको छ। प्रकाश अर्यालले सेवा अवधिका कारण अवकाश पाएपछि प्रहरी नेतृत्वको प्रबल दाबेदार रहेका रमेश खरेलले उक्त अवसरबाट बन्चित भएपछि राज्यको