प्रचण्ड आफ्नै घरमा नेता कार्यकर्ताको नजरबन्दमा परे,केही शीप नचले पछी यति सम्म गरे
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आफु निकटका नेताहरुलाई रिझाउनै व्यस्त बनेका छन् । स्रोतका अनुसार नेकपाको केन्द्रिय सदस्य नबनाईएको भन्दै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले नै प्रचण्डलाई घरमै आएर दिनदिनै दबाब दिन थालेका छन् । तर, प्रचण्ड भने उनीहरुलाई