राजनीति

राप्रपाले राजा सहितको प्रजातन्त्रमा सहमति गर्रीै एकता गर्दै

राप्रपामा फुट्ने र जुट्ने काम परम्परा जस्तै बनिसकेको छ । गत निर्वाचनकै मुखमा फुटेर तीन टुक्रा भएका राप्रपा पुनः एकीकरण हुने चर्चा अहिले चलिरहेको छ । निर्वाचनताका फुटेको राप्रपालाई ब्युँताउन फेरी कसरत शुरु भएको छ । उनीहरुले राजासहितको प्रजातन्त्रमा सहमति