इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र धेरैजसो नेताहरुसमेत मरिसकेको बताएका छन् । उनले ह्वाइट हाउसमा इरान युद्धबारे प्रतिक्रिया दिँदै इरानको नौसेना सकिएको, वायुसेना ध्वस्त भएको र धेरैजसो नेता मरिसकेका बताएका हुन् ।

उनले इरान आणविक हतियार विकासमा लागिरहेको र लक्ष्य नजिक भएकाले आक्रमण आवश्यक भएको दाबी गरे । इरान युद्धको उद्देश्य पूरा हुने नजिक पुगेको थियो,’ उनले भने, ‘हामी इजरायल र हाम्रा अन्य मध्यपूर्व सहयोगीहरू, जस्तै साउदी अरेबिया, बहराइन, कतार, कुवेत र युएईलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छौँ ।’

ट्रम्पले विगत ४७ वर्षमा, इरान वा यसका सरकार समर्थक समूहहरूले धेरै आतंकवादी हमला र अन्य कार्यहरू गरेको बताए । उनले इरानी शासनलाई ‘हत्यारा’को संज्ञा दिँदै त्यस्ता नेताहरूलाई आणविक हतियार प्राप्त गर्न अनुमति दिन नसकिने दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...