प्रधानमन्त्री ओलीका मेयर भाई माथि बम प्रहार,नेपाली सेनाले यसरी गर्यो बम डिस्पोज (भिडियो-सहित)



हाम्रो इकोनोमि

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई लक्षित गरि प्रहार गरेको बम नेपाली सेनाले निस्कृया पारेको छ । बुधवार बेलुका दमक नगरपालिकाबाट घर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात ब्याक्तिले बेलडाँगी नजिक मेयरको गाडीमा बम फालेका थिए ।

तत्काल पड्किन नसकेको उक्त बम नेपाली सेनाले आज डिस्पोज गरेको छ । डिस्पोज गरिएको बममा बममा १ किलो डेटोनेटर, चुम्वकीय बस्तु र खतरनाक मानिने धातुका टुक्राहरु रहेको डिस्पोज टोलीले जनाएको छ । मेयर ओली प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा बस्दै आएका छन् । उनी प्रधानमन्त्रीका नजिकका भाई हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...