प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङविच भेटवार्ता हुदै, रेल र तेलको बिषयमा छलफल
चिन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली विहिवार विहान विभिन्न कार्यक्रममा सरिक हुनु भएको छ । चिनिया समकक्षी लि खछयाङसग भेटवार्ता गर्नुअघि उहाले नेपाल चीन मैत्रीपूर्ण दौड बेइजिङ्ग २०१८ को उद्घाटन गर्नुभयो । त्यसपछि युनिभर्सिटी अफ स्पोटर्सका पदाधिकारीसँग छलफल