राजनीति

नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आरोप लगाए, अर्काको भारी बोक्दिन, बजेट सरकारलाई नै फिर्ता

प्रतिनिधिसभाको आईतबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आपत्ती जनाए । कालिकोटका सांसद रावतले कर्णालीबासीलाई सरकारले उपेक्षा गरेको आरोप पनि लगाए । उनले भने “सर्वत्र