हामी एक चीन नीतिका पक्षमा छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेश मन्त्री वाङ वाजुनबीच आज भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । उहाँले भन्नाुभयो, “हामी एक चीन नीतिका पक्षमा छौं । यो