केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको भन्दै प्रधानमन्त्री ओली यसरी जगिंए
प्रधानमन्त्री केपी शर्मा ओलीले केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधीका रुपमा करार गर्न खोजेको भन्दै दुसेखो व्यक्त गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले माइतिघरमा प्रदर्शन गर्न नपाइने