ठूलो संघर्षपछि आएको संविधान जनताले मानेका छन् । तर सरकारको मन्त्रीले नै यहि संविधान मान्दिनँ भन्नु कतिको जायज होला रु प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले वर्तमान संविधानलाई आफूले नमानेको बताएका छन् । उनको यो भनाइ बाहिर आएपछि प्रधानमन्त्री