अनुगमनमा गएका थुनिएपछि मन्त्री र सिडिओ कालीमाटी तरकारी बजारमा
बिहान कालीमाटी तरकारी बजारमा अनुगमनका क्रममा उत्पन्न विवाद समाधान गर्न मन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले तरकारी बजार पुगेको छ। सरकारी अनुगमन टोली व्यापारीको नियन्त्रणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र काठमाडौंका प्रमुख जिल्ला