१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध अहिले कस्तो होलारु बजारमा अनेक अडकलबाजी चलिरहेका छन्।
यहाँका स्थानीय तहमा निर्वाचित महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका छन् । सोमबार मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दोस्रो बार्षिकोत्सवको
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकु लेनिन विष्टलाई थाइल्याण्ड जाने क्रममा विमानस्थलबाट फर्काइएकोबारे गृहमन्त्री रामबहादुर थापासँग स्पष्टिकरण मागेका छन् ।
बिम्सटेक सम्मेलनमा आउने दुई विदेशी राष्ट्र प्रमुख बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन्। भदौ १४ र १५ गते
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको वर्तमान सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कपा सत्ता कब्जा रणनीतिमा रहेको आरोप लगाएका
Music My Life