जेपी गुप्ताले खोले अर्को पार्टी, मधेशमा आन्दोलनको घोषणा
केही समयदेखि राजनीतिकमा निस्क्रिय रहेका जेपी गुप्ता पुनः सक्रिय हुने भएका छन् । राष्ट्रिय तराई मधेश अभियानका संयोजक समेत रहेका गुप्ताले मधेशमा आन्दोलन गर्नुपर्ने विषयमा दुई दिन छलफल चलाएका छन् । सिरहाको लहानमा अभियानको सचिवालय बैठक राखेर उनी आन्दोलनको तयारीका लागेका हुन्