राजनीति

मधेस आन्दोलनका शहीद परिवारलार्इ धमाधम रोजगारी दि‌ंदै प्रदेश सरकार

      प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको हो । सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा