मुख्य खबर

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता

    पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।  दुई देशबीच क्रसओभर पाइलाइन अम्लेखगञ्ज, चितवन, सिलगुडी झापा, टर्मिनलहरूको निर्माण सम्बन्धी सम्झौता भएको हो ।   नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका