मुख्य खबर

करेन्ट चाउचाउद्धारा गैर कानूनी रुपमा वाइवाइ ट्रेडमार्कको नक्कल

      यशोदा फुड्स प्रा.लि. द्धारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन् गरेको