आज पनि प्रतिनिधिसभा बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि राखिएको बैठक बस्दै नबसि स्थगित भएको हो । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने मागमा एमाले टसमस नभएपछि बैठक बस्दै नबसि स्थगित भएको हो । अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...