मुख्य खबर

उल्टो बाटोबाट नागरिकता विधेयक प्रमाणीकरण भयो : सुवास नेम्वाङ

    नेकपा (एमाले)ले सार्वभौम संसद्को अधिकार छलेर गलत प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भएको बताएको छ ।एमाले उपाध्यक्ष सुवास नेम्वाङले नागरिकता विधेयक प्रमाणीकरण हुँदा जनताको अधिकार छलेको टिप्पणी गरेका हुन् ।नागरिकता विधेयक जारी गर्न ढिलाइ भयो, अति आवश्यक पनि थियो,’