मुख्य खबर

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको एमालेमा प्रवेश गर्ने यस्तो छ तयारी

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । एमाले अध्यक्ष केपी ओलीले कार्कीलाई एमाले प्रवेश गर्न आग्रह गर्दै छलफल समेत चलाएको बुझिएको छ । कार्की एमालेमा प्रवेश गर्ने विषयलाई लिएर अध्यक्ष केपी ओली र उनको केही चरणमा