मुख्य खबर

कांग्रेसलाई धुलो चटाउने गरी यसरी बाँडफाँड गर्दैछ वाम गठबन्धनले सिट र क्षेत्र,कहाँ कस्को पल्लाभारी

वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०÷४०