माओबादीले बढी सिट मागे पछी एमाले यसरी भयो आक्रमक,एमाले स्थायी कमिटिले सिंहदरबारमा के पकाउदैछ?
समसामायिक राजनीतिक विषयमा छलफल गर्न अहिले सिंह दरबारमा एमाले स्थायी कमिटिको बैठक जारी छ। बैठकमा वाम एकतापछि सिट बाँडफाँटमा देखिएको जटिलताका विषयमा छलफल भइरहेको स्रोत जनाएको छ। गत मंगलबार तीन राजनीतिक दल माओवादी केन्द्र, नयाँ शक्ति र नेकपा एमालेबीच चुनावी