मुख्य खबर

ताप्लेजुङमा मतदान केन्द्रमै बम विस्फोट, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको अनुसन्धान जारी, क्षतिको पुर्ण विबरण आउन बाँकी

जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ ।   आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ। मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि