काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमानलाई लखेट्दै रबिन्द्र मिश्र,मिश्रलाई पछ्याउदै शर्मा



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान श्रेष्ठले सुरूआती अग्रता लिएका छन् । श्रेष्ठले ९३६ मत ल्याएका छन् । त्यस्तै, साझा विवेकशील पार्टीका रवीन्द्र मिश्रले ६७५ मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले २६६ मत ल्याएका छन् ।
हालसम्म २ हजार ८ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...