अर्जुननरसिंह केसी २ हजार मतले पछाडि,केसीका ज्वाई गगनलाई राजन भट्टराईले दोब्बर मतले पछी पारे,ज्वाई ससुरा यसरी हार्दै



हाम्रो इकोनोमि

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ ।
अर्जुननरसिंह केसीले ३ हजार ५९० मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले ५ हजार ६१८ मत प्राप्त गरेका छन् ।
२ वटै क्षेत्रमा पदेशतर्फ बाम गठबन्धन अगाडि रहेको छ। यता केसीका ज्वाई तथा काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा एमालेका राजन भट्टराई भन्दा पछी परेका छन।सुरुवाती अग्रताका क्रममा थापा दोब्बर मतले पछी परेका हुन्।त्यहाँ राजनले जित्ने लगभग निश्चित छ।यो चुनाबमा ज्वाई ससुरा हार्ने लक्षण देखिएको छ।राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...