मुख्य खबर

दुवै बुहारीलाई चुनाबी मैदानमा खटाएर चितवनमा दुई भाई नाबालक नाती यसरी खेलाउदैछन् प्रचण्ड,जेठी सिर्जना पोखरामा कान्छी बिना कन्चनपुरमा के गर्दैछन?

माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि पार्टी काममा जुटेकी हुन् । पार्टी कामका लागि