दोब्बर मतले ईश्वर पोखरेलकोे काठमाडौं–५ मा अग्रता



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशशरण महत भन्दा दोब्बर मतले अगाडि छन् ।
पोखरेलको ६ सय ८० मत छ भने महतको २ सय ९८ मत छ । त्यस्तै विवेकशिल साझा पार्टीका उज्वल थापाको ८० मत छ । ११ सय मत गणना हुँदा एमालेको फराकिलो अग्रता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...