मुख्य खबर

कांग्रेस प्रवेश कार्यक्रममा गिरिजाप्रसादलाई सम्झँदै किन रोए गच्छदार, यस्तो भयो तीन बुँदे सहमति

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएको छ। आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छः – संविधानलाई थप लोकतान्त्रिक बनाउने। – आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने। – थारु, मधेस तथा