यी हुन् प्रतिनिधीसभामा जित्ने अहिलेसम्मका भाग्यमानीहरु



हाम्रो इकोनोमि

प्रतिनिधिसभातर्फ

एमालेले जितेका क्षेत्र

१. खेम लोहनी धादिङ क्षेत्र नं. २

२. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७. गोपाल बम मुगु क्षेत्र नं. १
१८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १

माओवादीले जितेका क्षेत्र 

१. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २
४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १

नेपाली कांग्रेसले जीतेका क्षेत्र 

१. मोहन अाचार्य, रसुवा क्षेत्र नं. १
२. गगनकुमार थापा, काठमाडाैं क्षेत्र नं. ४
३. प्रकाशमान सिंह, काठमाडाैं क्षेत्र नं. १
४. राजन केसी,काठमाडाैं १०

 

स्वतन्त्रबाट वियजी उम्मेदवार

१ छक्कबहादुुर लामा, हुम्ला क्षेत्र नं. १

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...