माओबादीले देउवा सरकारलाई बाई बाइ गर्यो,२ बजे गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर के-के भन्दैछन
माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ। सरकारमा रहेकै बखत प्रतिपक्षी एमालेसँग माओवादीले चुनावी तालमेल र पार्टी एकता गर्ने दिशातिर गएपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग उसको सम्बन्ध बिग्रिएको थियो। माओवादीले आफ्ना मन्त्रीहरुलाई आजै सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।