मुख्य खबर

बाबुरामले गोरखामा दनक दिए पछी बाबुरामलाई सोत्तर पार्न प्रचण्डकोमा एकाबिहानै सन्किएर पुग्ने को-को हुन्,यसरी हार्ने भए बाबुराम

गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।