यी हुन् कांग्रेस मुक्त वाम गठबन्धनले कब्जा गरेका ४१ जिल्ला



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभामा ४१ जिल्लामा क्लिन स्वीप गरेका छन्। ती जिल्लाको सूची यस प्रकार छ:

१. ताप्लेजुङ (१ सिट)
२. पाँचथर (१ सिट)
३. इलाम (२ सिट)
४. खोटाङ (१ सिट)
५. सोलुखुम्बु (१ सिट)
६. भोजपुर (१ सिट)
७. धनकुटा (१ सिट)
८. झापा (५ सिट)
९. ओखलढुंगा (१ सिट)
१०. सिन्धुली (२ सिट)
११. दोलखा (१ सिट)
१२. नुवाकोट (२ सिट)
१३. सिन्धुपाल्चोक (२ सिट)
१४. रामेछाप (१ सिट)
१५. धादिङ (२ सिट)
१६. पर्वत (१ सिट)
१७. मकवानपुर (२ सिट)
१८. पाल्पा (२ सिट)
१९. कास्की (३ सिट)
२०. लमजुङ (१ सिट)
२१. बाग्लुङ (२ सिट)
२२. ललितपुर (३ सिट)
२३. सल्यान (१ सिट)
२४. म्याग्दी (१ सिट)
२५. मनाङ (१ सिट)
२६. मुस्ताङ (१ सिट)
२७. दैलेख (२ सिट
२८. जुम्ला (१ सिट)
२९. मुगु (१ सिट)
३०. बाजुरा (१ सिट)
३१. कालिकोट (१ सिट)
३२. बैतडी (१ सिट)
३३. बझाङ (१ सिट)
३४. दार्चुला (१ सिट)
३५. रुकुम (१ सिट)
३६. रोल्पा (१ सिट)
३७. डोल्पा (१ सिट)
३८. रुकुम पश्चिम (१ सिट)
३९. रुकुम पूर्व (१ सिट)
४०. दाङ (३ सिट)
४१. जाजरकोट (१ सिट)

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...