प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ पाइन् भने विष्टले १९ हजार २१९ मत पाए। बिनाका पति प्रकाश दाहालको यही मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...