एमालेका गोकुल बाँस्कोटा १७ हजार बढी मतान्तरले विजयी



हाम्रो इकोनोमि

काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्। बास्कोटाले कांग्रेसका मधु अाचार्यलाई १७ हजार ८ सय ४८ मतान्तरले पछि पारेर जितेका हुन्। बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरे। आचार्यद्ये ३६ हजार ५ सय ६९ मत ल्याए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...