देउवा सरकारका संचारमन्त्री मोहन बस्नेतले ५० लाखमा चलचित्र बिकास बोर्डको अध्यक्ष पद यसरी बेचे



सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। कांग्रेस निकट कलाकारका अनुसार निकितालाई ५० लाख लिएर संचार मंत्री मोहन बस्नेतले नियुक्त गरेका हुन्। बस्नेत प्रतिनिधी सभा सदस्यमा सिन्धुपाल्चोकबाट पराजित भएका ब्यक्ती समेत हुन्।

प्रतिक्रिया दिनुहोस
खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

     खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका

न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच तनाव

    न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको

प्रचण्ड, माधव र रविबीच भेटवार्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव

सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

    उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने