देउवा सरकारका संचारमन्त्री मोहन बस्नेतले ५० लाखमा चलचित्र बिकास बोर्डको अध्यक्ष पद यसरी बेचे



हाम्रो इकोनोमि

सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। कांग्रेस निकट कलाकारका अनुसार निकितालाई ५० लाख लिएर संचार मंत्री मोहन बस्नेतले नियुक्त गरेका हुन्। बस्नेत प्रतिनिधी सभा सदस्यमा सिन्धुपाल्चोकबाट पराजित भएका ब्यक्ती समेत हुन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...