आजबाट २२ लाख मतदातालाई परिचय पत्र बाँड्दै आयोग
बिहीबार हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने मतदाताले आजदेखि परिचय पत्र पाउने भएका छन्। निर्वाचन आयोगले ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित परिचय पत्र बाँडिरहेको र भोलि साँझसम्ममा बाँडेर सकिने आयोग प्रवक्ता नवराज ढकालले