मुख्य खबर

मुख्यसचिबमा रेग्मी,रामचन्द्रका सम्धीलाई भुकम्पको अड्डा यसरी दिए देउवाले

मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले सचिवहरुको जिम्मेवारीसमेत हेरफेर गरेको छ। पुननिर्माण प्राधिकरणमा भुषाल अाइतबारको बैठकले पूर्व अर्थ सचिव युवराज भुसाललार्इ पुर्ननिर्माण प्राधिकरणको प्रमुख