प्रतिनिधिसभामा २१ ठाउँको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता?



हाम्रो इकोनोमि

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब २१ ठाउँको नतिजा आउन बाँकी छ। नतिजा आएका क्षेत्रहरुमा एमालेले सबैभन्दा धेरै सिट जितेको छ भने बाँकी क्षेत्रमा भइरहेको गणनामा पनि उसैले अग्रता लिइरहेको छ।
कसले कहाँ अग्रता लिइरहेको छ, हेर्नुहोस् सूचीः

नेकपा एमाले (७ निर्वाचन क्षेत्र)
संखुवासभा १– राजेन्द्र गौतम
सुनसरी ३– भगवती चौधरी
स्याङ्जा १– नारायणप्रसाद मरासिनी
स्याङ्जा २– पद्माकुमारी अर्याल
कञ्चनपुर ३– दीपकप्रकाश भट्ट
कैलाली २– झपटबहादुर रावल
डोटी १– प्रेमबहादुर आले

माओवादी केन्द्र (४ निर्वाचन क्षेत्र)
धनुषा १– मात्रिका प्रसाद यादव
सर्लाही ३– रामेश्वर राय यादव
चितवन ३– पुष्पकमल दहाल
अर्घाखाँची १– टोपबहादुर रायमाझी

नेपाली कांग्रेस (३ निर्वाचन क्षेत्र)
सिरहा १– प्रदीप गिरि
पर्सा ४– रमेश रिजाल
नवलपरासी पश्चिम २– देवेन्द्रराज कँडेल

संघीय समाजवादी फोरम (४ निर्वाचन क्षेत्र)
सप्तरी १– डा सूर्यनारायण यादव
सिरहा २– शत्रुधनप्रसाद सिंह
महोत्तरी ४– सुरेन्द्रकुमार यादव
पर्सा ३– हरिनारायणप्रसाद रौनियार

राजपा (३ निर्वाचन क्षेत्र)
सर्लाही १– प्रमोद साह
सर्लाही ४– राकेशकुमार मिश्र
पर्सा ४– लक्ष्मणलाल कर्ण

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...