सर्बाधिक मत ल्याएर बिजयी भए पनि ओलीले आफ्नै पार्टीका नेताको रेकर्ड ब्रेक गर्न सकेनन्,यो हो ओलीले तोड्न नसकेको रेकर्ड



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्।
योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्।

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात् २८ हजार ८४२ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले २८ हजार २९७ मत पाए।

सार्वधिक मत ल्याएर विजयी बनेपनि मतान्तरको रेकर्ड बनाउन भने ओली चुके । यो रेकर्ड भने दोलखाबाट विजयी भएका एमालेकै पार्वत गुरुङले कायम गरेका छन्। पार्वतले ३० हजार ६४४ मतान्तरसहित जित हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...