बालकृष्ण ढुंगेलले अबको जीवन सदरखोर जेलमा बसेर यसरी काट्ने भए
नेपाल प्रहरीले आज पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल कैद भुक्तानको लागी डिल्लीबजार कारागार लगेको छ। ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालय मा उपस्थित गराए लगत्तै डिल्लीबजार लगेको हो। पक्राउ परेका ढुङगेल अदालतमा रातो टिसर्ट र खैरो ज्याकेटमा