मुख्य खबर

उदयपुर र गुल्मीमा गाडी दुर्घटना: ११ जनाको ज्यान गयो

गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले