एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु सबैलाई हवाइ पत्र पठाउनेछु। तपाईंको घरघरमा त्यो हवाईपत्र आउँदैछ।’ आफ्ना सम्बोधनमा उखानटुक्का, व्यङ्ग र गीत–कविताहरुको प्रयोगबाट ठट्टासमेत गर्ने