प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाटो खोज्दै माओबादीको बैठक शुरु



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो।

बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ। र उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल हुने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...