ओलीलाई पेलेर जाने भन्दै प्रचण्ड बालुवाटार पुगे,देउवा र प्रचण्ड बीच यस्तो हुदैछ सम्झौता



हाम्रो इकोनोमि

प्रदेश प्रमुख, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच छलफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्।
आजै विहान सम्पन्न कांग्रेसका बरिष्ठ नेताहरुको बैठकले प्रदेश प्रमुख, राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो।

कांग्रेसका शीर्ष नेताहरुको बैठकले एमाले, माओवादी केन्द्र, राजपा र फोरमसँग छलफल गरेपछि मात्र प्रदेश प्रमुख चयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...