निर्माण ब्यबसायीका अध्यक्ष गौचनलाई शुट गर्ने मनोज पुनकै समुहले पौडेलको यसरी गर्यो हत्या



शुक्रबार रुपन्देहीको देवहदमा व्यापारीको हत्या फरार रहेका गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरी आशंका छ। पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्।

पुन देवदहकै हुन्। उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए। काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा पनि उनकै समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

एमाले निकट व्यापारी पौडेलसँग पुनले पुरानै दुश्मनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धान भर्खरै सुरु भएकाले हत्यामा संलग्नबारे केही भन्न नसकिने रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन्।

पुनको समूहले व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएका छन्। अन्य व्यापारीलाई पनि तर्साएर पैसा असुल्नकै लागि उनले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ