अख्तियारका प्रमुखका छोराले पाण्डे संग लाखौ लिएको पोल खुल्यो,यी ९ भाइ भ्रस्ट संग दीप बस्नेतले यसरी गर्दैछन् मोलमोलाई
काकताली परेर अख्तियारको प्रमुख बन्ने सौभाग्य पाएका दीप बस्नेतले त्यहाँ प्रमुखको भूमिकामा रहेर काम गर्ने भनेकै अब पाँच महिना मात्र हो त्यस पछी उनी सिधै घर जान्छन। घर जानु पर्ने दिन नजिकिदै जादा बस्नेतले मनग्ये दाम भेला गर्ने काम मात्र