मुख्य खबर

ओली प्रधानमन्त्री बने लगत्तै पूर्व राजा भारत जाने,ओली सरकारमा जान यी दल भए सहमत

बाहिरी रुपमा प्रधानमन्त्री बन्ने देखिए पनि आन्तरिक रुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बल्ल बिहिबार मात्र पक्का भएको छ । नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा ओलीले दक्षिणबाट बलियो ग्रिन सिग्नल खोजेका थिए । त्यो सिग्नल प्राप्त