मेगा बैंकले ६ प्रतिशत नाफा बढायो, दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा
मेगा बैंकले चालु आर्थिक वर्ष २०७४.७५ को ६ महिनामा ६ प्रतिशतले नाफा बढाएको छ।गत वर्षको ६ महिनाको तुलनामा बैंकले ६ प्रतिशत बढी नाफा कमाएको हो। बैंकले ६ महिनामा ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ।गत वर्षको सोही अवधिमा ३७