प्रधानन्याधीश पराजुलीका चार थरी जन्ममिति,प्रवेशिका परिक्षा नै उत्तीर्णा नगरेको खुलासा
रकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको विषयलाई कान्तिपुर दैनिकले तस्वीरसहित छापेको छ । न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई